२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

बाँके बिओपीद्वारा सिमा नाकाबाट अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

 

ABC क्राईमबिट
बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाकाबाट लाखौ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डमा टोलीले मंगलबार बिहान ५ बजे नेपालगन्ज १५ पिप्रहवाको सिमा नाकाबाट भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

बरामद गरिएका अवैध सामाग्रीलाई हिजै नेपालगन्ज भन्सार बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सिमा नाकामा कडाई गरेपछि तस्करी बन्द हुँदै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज झिलिमिली बत्तीको उज्यालो जस्तै,तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। दाजुभाइ-दिदीबहिनी बीचको माया, देउसी-भैलोको रौनक र छठी माताको आशीर्वादले हरेक घर-आँगनमा खुशियाली छाओस्। यही छ हाम्रो कामना। राष्ट्रिय जनमत पार्टी,नेता इरफान अहमद शेष बाँके बुलडोजर बाबाको सम्पूर्ण पार्टी परिवारको तर्फबाट शुभकामना सन्देश

  काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो। सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो। यस केन्द्रमा नियामक निकाय, […]