०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कपिलवस्तुमा गोरु तस्करी बढ्यो ,प्रहरी प्रशासन मौन ॥

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२
कपिलवस्तुमा अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तितहरु भएको हुन ।सदरमुकामको कृष्णानगर हुँदै सीमा क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुको अवैध तस्करी र व्यापार हुने गरेको छ।तस्करहरुले कपिलवस्तु जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु कपिलवस्तुलाई ट्रान्जिट प्वाईन्ट बनाएर नेपालको झापा बजार हुँदै बंगलादेश पुराउदै आएका हुन् ।मासिक रुपमा ५ हजार भन्दा बढीको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएको छ

। एउटा बुढो गाईको २ हजारदेखि ५ हजार रुपैयाँ सम्ममा बिक्री हुँदै आएको छ ।रातिको समयमा कपिलवस्तु हुँदै पूर्वको झापा तर्फ गाईगोरु तस्करी हुने गरेको स्थानीय बताउँछन् । यस्ता गाईगोरु खाडी मुलुक बंगलादेश पुर्‍याउने गरिएको छ ।नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन । तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि बंगलादेश बजारमा पुर्‍याउने गरेको हुन।स्थानीयबासीले भने तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!