२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लागू औषध नियन्त्रण विरुध सचेतना अभियान सम्पन्न ॥

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
जिल्ला प्रहरी कार्यलय कपिलवस्तु , यशोधरा गाउँपालिका र सँजिवनि नेपालको सहकार्यमा श्री अनीरुध पुब्लिक माध्यमिक विधालय बैदौलीमा लागू औषध र ट्रफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ I जिल्ला प्रहरी कार्यलय कपिलवस्तुद्वरा अभियानको रुपमा सुरु गरिएको लागू औषध नीयन्त्रण अन्तर्गत हिजो दिउँसो लागू औषध सचेतना कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु का प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले बताउनु भएको छ I

यशोधरा गाउँपालिका अधाक्ष्य गृजेसकुमार पाण्डेयले कक्षा ९र १० बिध्यार्थीलाई सचेतना दिँदै भने की लागू औषधको प्रयोगबाट घर परिवार, स्वास्थ्य, सम्पति , सबै समाप्त हुने हुँदा यसबाट सजग रहने र अरुलाई जनकारी गराउने बिध्यार्थीहरुलाई समेत आग्रह गरेका थिए I उक्त कार्यक्रममा ९०जना बिध्यार्थी , शिक्षाक , जनप्रतिनिध , नागरिक समाजको अगुवाहरुको उपस्तिथी रहेको थियो I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!