२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

प्रधानमन्त्री केपी ओलीले मनाए आफ्नो ७० औं जन्मदिन यसरी

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

ABC Sanchar
काठमाडौं । प्रधानमन्त्रीको सचिवालय प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज झिलिमिली बत्तीको उज्यालो जस्तै,तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। दाजुभाइ-दिदीबहिनी बीचको माया, देउसी-भैलोको रौनक र छठी माताको आशीर्वादले हरेक घर-आँगनमा खुशियाली छाओस्। यही छ हाम्रो कामना। राष्ट्रिय जनमत पार्टी,नेता इरफान अहमद शेष बाँके बुलडोजर बाबाको सम्पूर्ण पार्टी परिवारको तर्फबाट शुभकामना सन्देश

  काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो। सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो। यस केन्द्रमा नियामक निकाय, […]