२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा शरद रेग्मी चय

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७


(तेज वली)
दाङ । तुलसीपुर उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पुन:शरद रेग्मी चयन हुनु भएको छ । आज बसेको कार्यसमितिको नियमित बैठकले चौथो कार्यकालका लागि पुन रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलाई तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा मनोनित गरेको महासचिब बिनिल केसिले जानकारि दिनुभयो । त्यस्तै बाणिज्य सघको सल्लाहकारमा रेडियो सन्जिवनि एफएमका अध्यक्ष अनुप कुमार श्रेष्ठ, मिनराज वलि र कानुनि सल्लाहकारमा पुन अधिबक्ता प्रबिण लम्साललाई मनोनित गरेको छ ।
नबनिर्बाचित अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले बाणिज्य सघको सदस्यमा बिरबहादुर भण्डारि(मोहन) र मदन केसिलाई चयन गरिएको बाणिज्य सघका सचिब खुशलराम शर्माले जानकारि दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!