१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

दाङको राप्ती कपास उद्याेगमा आगलागि हुँदा २५ लाखको क्षति

Logo
प्रकाशित मंगलबार, फाल्गुण १८, २०७७


ABC Sanchar
दाङ । घोराहीस्थित राप्ती कपाँस उद्योगमा आगलागी भएको छ ।

सोमबार दिउँसो साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ मा सुकलाल रावतले सञ्चालन गरेको कपाँस उद्योगमा आगलागी भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले
बिद्युत सर्ट भइ आगो लाग्दा झन्डै २५ लाख बराबरको माल सामान जलेर नष्ट भएको अनुमान गरिएको जानकारी दिए ।
आगो दमकल, स्थानीय र प्रहरीले मिलेर बेलुकि मात्रै नियन्त्रणमा लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]