२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुक्रबार कमल थापाले उद्घाटन गर्ने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 (तेज वली) दाङ । राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको सबै तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । केन्द्रीय अध्यक्ष गोपाल पौडेलले प्रथम राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको बताए । भेलाको राप्रपाका अध्यक्ष कमल थापाले ११ बजे उद्घाटन गर्नेछन् । देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रममा सहभागिता रहने पौडेलले बताए । चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने उनले बताए । एजेन्डा मिल्नेसंग सहकार्य गर्ने उनले बताए । नेपालभरि महासंघका ७ सय बढि सदस्यहरु रहेको उनले दाबी गरे । विस २०७२ मा स्थापना भएको संस्थाक…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]