प्रकशित मिति : २६ जेष्ठ २०७५, शनिबार १६:१९

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६
कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले आज गुलारी बिजुवामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यलयबाट सम्पादन हुने बिभिन्न गतिविधिको निरिक्षणको क्रममा प्रहरी कार्यलय भित्र रहेको मेश , ब्यारेक , हिरासत कक्ष एवं अहिले बन्दै गरेको प्रहरीको लागी नयाँ भवनको पनि एवं अनुगमन गर्नु भएको हो ।नायब उपरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई निर्देशन गर्दै भने बदलिँदो परीस्थिति अनुसार प्रहरी जनशक्तिलाई थप दक्षतायुक्त बनाउँदै लैजानुपर्ने र प्रहरी कर्मचारीहरुलाई उपलब्ध श्रोत साधनको सदुपयोग कार्यदक्षता अपनाउने गरी गर्नु पर्नेमा जोड दिएको हुन । प्रहरी चौकी गुलरी बिजुवा कार्यलय प्रमुख राम बहादुर दरइ ले भनेकी शन्ति सुरक्षाको विषयमा समय समयमा अन्तरकृया गाउँको भद्रभलादमि, नगरिक समाजको अनुवा जनप्रतिनिधि , रजनितीक दल र पत्रकारको रोहवरमा गर्दै आएको छौ उनले भने लागूऔषध विरुध नीति र कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com