०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

उधोगको प्रदूषणले चौतर्फी प्रभाव पर्न थाल्यो

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु

कपिलवस्तु जिल्लामा रेहेको सिमेन्ट उद्योगको वढ्दो प्रदुषणले स्थानीय जन, धन र बनमा प्रत्यक्ष प्रभाव पारेको छ ।स्थानीयवासीले प्रशासन र वातावरण तथा उद्योग मन्त्रालय संग प्रदुषण घटाउन पटक–पटक भने पनि प्रदुषण नियन्त्रण गर्न नसक्दा स्थानीयहरु प्रदुषणको पिडा खेप्ना वाध्य भएको छन ।

वढ्दो प्रदुषणका कारण मानव तथा पशुपन्छीको स्वास्थ्य, वनजंगलको क्षति र स्वास्थ्यउपचारका लागि आर्थिक भार समेत खेप्नु परेको छ । जसका कारण स्थानीयहरुको दैनिक जनजीवन संगै स्वस्थ्य प्रतिकुल बन्दै गईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!