प्रकशित मिति : २६ जेष्ठ २०७५, शनिबार १७:००

२६ जेठ, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ ।
विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए ।तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com