२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गर्मी बढ़े सगै कपिलवस्तुको  जनजिवन अस्तव्यस्त ॥

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २८
एक साता देखी बढेको अत्यधिक गर्मीले कपिलबस्तुको जनजीवन अस्तव्यस्त बनेको छ I मौसम सफा हुँदा सूर्यको किरण घामले शरीर नै पोल्ने गरि बढेको तापक्रम अझै केही सातासम्‍म रहने जलबायू मौसमले अनुमान गरेको छ I गर्मी वृद्धिसगै हावा चल्नु र नचल्नु पनि तातो हावा आउनुले सर्वसाधारणहरुलाई घरबाहिर निस्कना समेत समस्या आउना थलेको छ गर्मी मेटाउन स्थानीयहरु पानीले मुखमा भिजाउने ,नदीमा नुहाउने गरेको छन I कपिलवस्तुमा गर्मी बढे सगै शैक्षिक सँस्था , बजार , सरकारी कामकाजमा समस्या भएको छ I बढ्दो गर्मीले चिसो पेयपदार्थ र जुसको व्यापार बढदै गएको छ I कपिलवस्तुमा नियमित विधुत आपूर्ति नहुँदा बढ्दो गर्मीमा झनै पिरोलिएको छन I छाला ढाक्ने गरी कपडा लगाउने , घाममा हिँड्दा नियमित रुपमा बसेर शीतल पानीले हाथमुख चिकीत्सकहरुले सुझाव दिँदै गरेको छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!