१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

नेपाली काङग्रेस सल्यानको बृहत भेला कपुरकोटमा सम्पन्न

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

दिपक वली,जेष्ठ २८ दाङ
नेपाली काङग्रेस कपुरकोटले एक कार्यक्रम गरी बृहत भेला सम्पन्न गरेको छ । नेपाली काङग्रेसको बिधान अनुसार सकारात्मक राज्य ब्यबस्था अनुसारका समिति हरु बनेका र हाल आएर संघिय राज्य अनुसार संचालन गर्नु पर्ने भएकाले नेपाली काङग्रेसको बिधानमा पनि संसोधन गर्नु पर्ने भएकाले उक्त संसोधित बिधानमा पनि बिभिन्न कुराहरु समाबेश गर्नको लागि उक्त भेला गरीएको कपुरकोट गाँउपालिका सदस्य तुल्सिराम शर्माले जानकारी दिनुभयो । बिधानमा ५ किसिमको तहगत संरचना ब्यबस्था गर्ने ,सबै भन्दा तल्लो तहको वडा इकाई समिति हुनुपर्ने ,नगर स्तरीय समिति बाट प्रदेश र संसद क्षेत्र स्तरीय समितिबाट छनोट भएर गएका प्रतिनिधिहरु बट चएन गरीने, गाँउपालिकाले संचालन तथा सम्पन्न गरेका काम कार्बाहिको अनुगमन तथा आगामि योजनाहरुको छनोट गरी उक्त योजनाहरुलाई सुझाव स्वरुप गाँउपालिका कार्यालयमा बुझाउने लगाएतका कुराहरुको निर्णय उक्त भेलाले गरेको हो । नेपाली काङग्रेस कपुरकोट गाँउपालिकाका सभापति मिन बहादुर सेनको अध्यक्षतामा तथा नेपाली काङग्रेस जिल्ला कार्य समिति सदस्य अब्दुल रहमान र नेपाली काङग्रेस जिल्ला कार्यसमिति सदस्य कमल घर्ति मगरको बिशिष्ट आतिथ्यतामा सम्पन्न भेलाको सहजिकरण गाँउपालकिा सदस्य कुबेर खत्रिले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]