२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ज्ञानज्योती माध्यमिक विद्यार्थीले गरे सरसफाइ र राहत वितरणबाट

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

(नवीन पुरी) दाङ ।तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३९ का ठमन बि.क लाई केही राहत दिएर हस्तान्तरन गरेको छ।जस्मा ५० किलो चामल, ५ किलो दाल ,तेल,नुन,बेसार,लगाउने कपडा,ओड्ने ओछ्यान,सिरानी,झुल,झादु दस्तबिन,साबुन स्याम्पु,तगाएत भाडाकुटी दिएको छौ। उहाको घरमा गएर हेर्दा धेरै नाजुक र फोहर भएको हुदा हाम्रो Student quality circle का सम्पुर्ण परिवारले उहाको घर सरसफाइ गरिदिएको छौ,घर फोहर भएको हुदा उहाँ २०/२५ मिटर गहिरो गुफा खनेर बसिरहेको हुदा हामिले उदार गरेको छौ।आगामी दिनदेखी यसरी नै ज्ञान ज्योती माध्यामिक बिध्यालयले हामिलाई सहयोग गर्दै र हामिले तेस्ता दुखमा परेकोलाइ सहयोग गर्न पाउ भन्ने सम्पुर्ण S.Q.C का परिवारले भन्नू भएको छ। यस student quality circle को अध्यक्ष हुनुहुन्छ निरज बस्याल,उपाध्यक्ष समृधी बोहरा ,सचिब खगेन्द्र डाँगी,कोषाध्यक्ष आशिष ओलि,सल्लाकार निस्चल डाँगी ,दिपिल खद्का ,सरद पान्डे , यस्मा सदस्यहरु अनिश शर्मा,निस्चल सुनार,निस्चल नेपालि,खेमराज डागी, सुस्मा,पुजा,प्रकृति,सृया,पुनम,सुमन,लक्ष्मी,अस्मिता,सारा,निशा,वर्षा,अलिशा,दिलिप,सर्जन,देब,सुनिता,सितल,संगम,जिनित ,अरुना,बिन्दु,सम्झना,सबिता,जेनिसा,पुजा,सरोज,अरुना,सबिता,बिन्दु,सुस्मा,भुमा,यलिना,निभा, लगाएत सम्पुर्ण परिवार गै काम गरेको छौ अबका दिन राम्रो कार्य गर्ने हाम्रो योजना रहेको छ,बजारजो गल्ली गल्ली गएर फोहर लाई बेब्स्तित गर्ने अब आउदो कार्यकर्म हुनेछ, कार्यक्रम सँचालक सचिब खगेन्द्र डागीँ भन्नू हुन्छ अब यो हाम्रो सुरुवात कार्य हो अब हामी निरनतन यस्ता कार्य गरेर Student quality circle ले केही नया पहिचान ल्याउन चाहन्छ ,।अब हाम्रो तार्गेत भनेको नगरपालिकाको गाडी लिएर हाम्रो संस्थाले बजारको भित्र गाडी नगएको ठाउको फोहोरलाइ स्वयम् हामी हाम्रो परिवारले गर्ने छ।र यसै गरि हाम्रो अध्यक्ष निरज बस्यालले पनि निरनतन काम गर्ने र गरिब दुखिलाइ सहयोग गर्ने बताउनु भयो।यसै गरि सल्लाकार निस्चल डाँगीले पनि अबका दिन देखि यस्तै गरिब दुखिलाइ सहयोग गर्ने र सामाजिक कार्यमा अगादी बद्नु पर्छ भन्ने बताउनु भयो। अब हाम्रो नया बर्ष बैसाख ५ गत्ते हाम्रो भेला हुने छ र यो भन्दा पहिले नै हामीले नया काम गर्नु पर्छ भन्नू हुन्छ सचिब खगेन्द्र डागीँ अब हामी सधै एक कडम अगादी भएर काम गर्ने र अनुसाशन र इमानदारिताका साथ काम गर्ने र यस्तै सहयोगी मन भएका सदस्यले गर्दा सबै मिलेर काम गर्न पाउँदा खुसी लग्यो आउदा दिनमा पनि यहि चाहन्छौ भनी कार्यकर्मलाइ समापन गर्नु भएको छ,।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।