१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

सशस्त्र प्रहरी कैलालीले डेढ लाख बराबरको अवैध सामान पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

 

(सर्मिला बोगटी)
कैलाली । सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

बरामद गरिएका प्लाष्टिक झोला, सुर्ती, ईलेक्ट्रोनिक सामानहरु र उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा मोटरसाईकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको हेडक्वाटरले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]