प्रकशित मिति : २६ बैशाख २०७८, आईतवार ०९:१७


ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले निषेधाज्ञा उल्लघंन
दाङ प्रहरीले ४३६ जना ब्यक्ती र
२ सय ४६ सवारीसाधन कार्वाही
होल्डिङ गरेको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ३६५ पुरुष र ७१ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभयो ।

त्यसैगरि शनिबार निषेधाज्ञा उल्लंघन गर्ने १३४ वटा दुई पाङ्ग्रे र ११२ वटा चार पाङ्ग्रे सरकारी तथा निजी गाडीलाई होल्ड गरिएको हो । नियम उल्लघंनलाई एक घण्टा होल्डिङ गरेर सचेत बनाएर छोडिएको सुचना अधिकारी रिजालले बताउनुुभयो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com