०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

बर्दिया प्रहरीले सोमबार निषेधाज्ञा अवज्ञा गर्ने १३१ जनालाई कार्वाही

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८

(महेन्द्र प्रताप सिंह)
बर्दिया । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाको अवज्ञा गर्ने १३१ जना मनिस र मोटरसाइकल ५२ वटा चार पाङ्ग्रे सवारी साधन ५ वटा अटो रिक्सा ११ वटा साइकल ५२ वटा लगाएतलाई सोमबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]