०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कपिलवस्तुका किसानलाई धान रोप्ने चटारो

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

राघबेन्द्र चौवे
(पकडी)कपिलवस्तु -०९

वर्षा सुरु भएसँगै कपिलवस्तु का ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् । समयमै मनसुन सुरु भए पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको मायादेवी गाउपालिका ६को नजिर अहमद मुसलमानले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्ष समयमै मनसुन सुरु भएको छ,किसानलाई धान रोपाईले भ्याई नभ्याई भा को छ, खाना खाने फुर्सद नै हुदैन् ।’
जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि बिकास कार्यालय कपिलवस्तुले जनाएको छ । कुल ७० हजार हेक्टरमा धान रोपाई गरिन्छ ।जसमा २०हजार हेक्टरमा मात्र सिँचाइ सुबिधाको व्यवस्था रहेको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!