१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङमा पार्किङ गरि राखेको बसमा आगजनी

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

(तेज वली)
दाङ । कालाखोलामा पार्किङ गरेर राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेको छन । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।

ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपि श्याम अर्यालका अनुसार रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे तिर सो समुहले आगो लगाएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य तीब्र भैरहेको डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]