२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जमुनाह प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा अबैध सामानहरु नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १०, २०८१

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता ,साडी , चिनि , चामल लगायतका सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष गोप्य सूचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय जमुनाह  नेपालगंजबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा चिनि ,चामल , कुर्ता आदि  सामानहरुको अन्दाजी मुल्य रु.१,३३,५०० बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि  तुल बहादुर  कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]