०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङको मसोट पुलमा टिप्पर दुर्घटना हुदा ४ घण्टा सडक अवरुद्ध पछी सुचारू

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८


(सागर थापा)
दाङ । घोराही लमही सडक खण्डको मसोट खोलाको पुलमा टिप्पर अनियन्त्रित भएर दुर्घटना हुदा ५ घण्टा सडक अवरुद्ध भएको हो । चुनढुंगा बोकेर घोराहीबाट लमहीतर्फ गैरहेको टिप्पर अनियन्त्रित हुदा लमही–घोराही सडक खण्ड गएराति ६ बजेदेखी ९ बजेसम्म अवरुद्ध भएको थियो ।

सम्राट सिमेन्ट उद्योगका लागी चुनढुंगा बोक्ने प्रदेश नंम्वर २०३,००१ ख ४१५८ नंम्वरको टिप्परले कारलाई पास लाइट दिदादिदै पनि कारले नरोके पछी लोड टिप्पर अनियन्त्रि भएर पुलको डिबाईडरमा दुर्घटना हुदा गएराति ४ घण्टा सम्म घोराही लमही सडक खण्ड आवतजावत बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले टिप्पर मसोट खोलाको पुलमा ठोकिन जादा मानविय क्षति नभए पनि टिप्परमा भने क्षति भएको दाङ प्रहरीको भनाई छ ।

गएराति नै जेसिबीको प्रयोग गरी सडक सुचारु गरिएको हो । जिल्ला प्रहरी कार्यालय,दाङ वडा प्रहरि कार्यालय लमही, ट्राफिक प्रहरी कार्यालय,लमही शसस्त्र प्रहरी र स्थानियबासीको सकृयतामा गएराति नै ४ घण्टापछि यातायात सुचारु गरिएको हो । टिप्पर दुर्घटना हुँदा सडक अवरुद्ध सयौँ सवारीका साधन वारपार गर्न पाएका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]