१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेपाली कलाकार मुकुन्द थापा एकासी अस्पताल भर्ना

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

(ABC-Sanchar)
काठमाडौं । कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।

घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले बताए ।
कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेकाे थियाे ।

थापाले थुप्रै नेपाली चलचित्रमा भिलेनकाे रूपमा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

error: Content is protected !!