
ABC (क्राईमबिट)
पाल्पा । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जनाएको छ । 
लु. ३७ प. ४४४ नम्बरको मोटरसाइकलमा सवारी दुइ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको छ । भने उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।