२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले हराएको बालिका फेला पारी आफन्तको जिम्मा लगाइयो

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८

ABC (क्राईमबिट)
बर्दिया । हराएकी बालिका फेला पारी आमाको जिम्मा लगाईएको छ।
जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ संगमटोल बस्ने वर्ष १३ की गरिमा नेपाली साउन १९ गते देखि हराईरहेकी थिइन् । साउन २० गते जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ सोही दिनदेखी खोजी कार्य जारी गरीएकोमा आज साउन २७ गते बालिका फेला परेकी हुन् । हराएकी बालिका गरीमालाई बर्दियाको मधुबन नगरपालिका वडा नं. ८ स्थितबाट फेला पारी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याई निज बालिकाकी आमा बसन्ती बस्यालको जिम्मा लगाई पठाईएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]