
(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दसौ शाखा खुलेको छ। दाङ्ग घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उद्रष्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ बेवास्थापनको साथ संचालन गरेको छ । अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता यश प्रकार छ नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यनो अथित्याको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता
खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र केही समय भित्र होम डेलिभेरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माको दाबी नेपालमा रहेका अन्य ठाउँम होटेल पौवालाई माया गरे जस्तै घोराहीमा रहेको यस होटललाई पनि माया गर्नु हुन्छ भन्ने आशा व्यक्त गरेका छ्न ।