१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८

(ABC-Sanchar)
बिरगंज । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको बिरगंजको आयोजनामा आज श्री कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष सुबोद गुप्ता र बिशिस्ट अतिथिमा निजगढ नगर पालिका मेयर सुरेश खनाल , डा. अजय यादव , मुख्य प्रशिक्षक राजु घले भाइ , ब्रह्मकुमार ताजु भाइ , मणि भाइ , ओम शान्ति छपकैया कि प्रमुख बेलि दिदी , गोबर्धन भाइ , छोटेलाल भाइ , गोकुल भाइ , सन्चारकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!