२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अदालतको आदेश भन्दै ३ पुस्ते देखि बस्दै आएको गरिब परिवारको घरमा तोडफोड

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८


(रवि वर्णवाल)
बिरगंज । अदालत को आदेश भन्दै बिना सुचना जानकारी नै न गराइ बिरगंज महानगरपालिका को निर्णय पत्र अनुसार पुस्तौ देखि वडा नम्बर ९ मा बस्दै आएका दलित परिवार लाई प्रहरी ले बल जबरदस्ती गरि घर बिहिन बनाए।प्रहरी कै उपस्थित मा घर तोडफोड गरि सर समान बाहिर निकालिए भने पीडित पक्ष मा रुवाबाशी आफू माथी अन्याय भएको र न्याय भन्ने चिज नै धनी को खल्ती मा रहेको पिडित को भनाइ छ भने आफू  ले कानुन न मिचेर अदालत को आदेश अनुसार घरजग्गा खाली गराएको जग्गा धनी को भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]