१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नेपाल प्रहरी असईको अन्तिम नतिजा प्रकाशन ५०३ जनाको नाम निस्कियो

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तरवार्ता परीक्षाको नतिजा सार्बजनिक भएको छ ।

गत साउन १३ गतेदेखि शुरु भएको अन्तरवार्ता परीक्षाको नतिजा शुक्रबार सार्बजनिक गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापनअनुसार ५०३ जनाको अन्तरवार्तामा नाम निस्किएको छ ।

उत्तीर्ण उम्मेदवारहरुलाई आगामी भदौ २८ गते सोमबारका दिन मानवसोत एवं प्रशासन विभागमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!