१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

झरी बर्षामा पनि ट्राफिक प्रमुख:भण्डारी र वडा प्रहरी प्रमुख :खड्का दुर्घटना न्यूनीकरणमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८


(सागर थापा)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको समन्वयमा ट्राफिक प्रहरी,जनपद प्रहरी तथा नगर प्रहरी समेतको संयुक्त टोलीले झरी बर्षामा जिल्ला ट्राफिक प्रमुख राजु भण्डारी र वडा प्रहरी प्रमुख डिल्ली खड्का नगर प्रहरी लागएतले बाँके जिल्लाको नेपालगंज स्थित नेपाल भारत सिमाना जमुना,चारबाहिनी चोक,भेरी अस्पताल अगाडि चोक,गणेशमान चोक,बिपी चोक लगायतका विभिन्न स्थानहरुमा सवारी दुर्घटना न्युनिकरण, पार्किङ व्यवस्थापन तथा अव्यवस्थित रुपमा संचालनमा रहेका वर्कसपहरुलाई व्यवस्थित रुपमा संचालन गर्न सचेतनामुलक कार्यक्रम गर्नुका साथै पार्किङ निषेध गरिको छ । ठाँउ ठाँउमा पार्किङ गर्नेहरुलाई धमाधम कारवाही गरिदै आएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!