१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

विओपी जमुनाह सूचना अधिकृत शाहीको कमाण्डमा भन्सार छ्लेको अबैध समानहरु नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

(महेन्द्र सिंह)
बाँके। नेपालगन्ज १६ जयसपुर नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ ।

विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको २ लाख १० हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर  र मोटर पार्टस सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!