१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

दाङमा सोमबारदेखि निषेधाज्ञा हट्यो प्रमुख जिल्ला अधिकारी : कुरुम्बाङ्ग

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) सोमबारदेखि हटाईएको छ । एबिसी संचारसंगको कुराकानीमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी । जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक अन्य यात्रुहरु राख्न पाईने छैन । कुल सिट क्षमता भन्दा बढी राख्न नपाउने भएको छ । सवारी साधनमा यात्रा गर्दा (मास्क) (पन्जा) (सेनिटाइजर) अनिवार्य राखिएको हुनुपर्छ । यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालनमा आएको छन ।
अहिले दाङमा कोभिड पनि कम भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!