१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पत्रकार सागर थापाले आफ्नो जन्मदिन मानव कल्याण समाज सेवा घरमा मनाए

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८


(रसोज तामाङ)
दाङ । राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एबिसी संचार खबर24नेपाल सिधा पत्र क्राईम ब्युरो प्रमुख घोराही निवासी पत्रकार सागर थापाले आफ्नो जन्म दिनको अवसरमा मानव कल्याण समाज दाङ घोराही शाखाद्वारा सन्चालीत सेवा घरमा रहेका बृद्ध-बृद्धाहरु नानी-बाबु हरुलाई दिउँसोको नास्ता दुध र बिस्कुट सहयोग गर्नुभएको छन ।  दाङ घोराही उपमहानगरपालिका १५ निबासी पत्रकार सागर थापाले
आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा बृद्ध-बृद्धाहरु नानी बाबुहरु लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने पत्रकार थापाले बताए ।

धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा बृद्धबृद्धालाई सम्झिएको र बृद्धबृद्धालाई घरमै सम्मान गरिनुपर्छ र बृद्धबृद्धालाई बृद्धाआश्रम होइन,घरमै सम्मानपुर्बक बाच्न पाउनु पर्छ भन्ने पत्रकार थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!