
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर र सशस्त्र प्रहरी सहायक निरीक्षक असईको प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा यही असोज १५ गते देखि हुने गरि तालिका आज प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले २०७८/०५/११ गते इन्स्पेक्टर र असईको खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन गरेको थियो ।