१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दाङको बैंकहरुमा पैसा निकाल्नेहरुको भिडभाड

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

(ABC-Sanchar)
दाङ । दशै नजिकिएसँगै बैंक तथा बित्तिय संस्थाहरुमा नागरिकको भिडभाड उल्लेख्य रुपमा बढेको छ । दाङका मुख्य बजार भालुवाङ लमही घोराही नारायणपुर तुलसीपुर लगाएतका बजारमा मानिसको ब्यापक किनमेलको भिड देखिएको छ ।
नागरिकको उल्लेख्य भिडभाड बढेको छ । दशै खर्च , तलब भत्ता निकाल्न, नयाँ तथा पुराना नोट साटही गर्न तथा सामाजिक सुरक्षा भत्ता लिनेहरुको भिडभाड हुदाँ नागरिक लाई सास्ती भएको छ । तुलसीपुरका बिभिन्न लाइनहरुमा रहेका बैंकहरुमा नागरिको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढ्ने त्रास नागरिकमा उत्तिकै रहेको छ । यता बैंकमा आएका नागरिकका सवारीका साधन बाटोमै पार्किङ गर्नाले दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!