१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

तुलसीपुर उधोग बाणिज्य सघको २९ औ स्थापना दिवस

Logo
प्रकाशित मंगलबार, कार्तिक ०२, २०७८


(मदन मुस्कान)
दाङ । तुलसीपुर उधोग बाणिज्य सघको २९ औ स्थापना दिवस बिभिन्न कार्यक्रमका बिच मनाईएको छ । कार्तिक २ गते स्थापनादिवसको अबसरमा राप्ति प्रादेशिक अस्पतालका बिरामिहरुका लागि फलफुल बितरण गरियको छ ।
सो अबसरमा बोल्ने बक्ताहरुले अस्पतालको बृहत्तर बिकासका लागि निजि क्षेत्रसगको सहकार्य अनिबार्य रहको बताएका थिय ।
उनिहररुले सबै क्षेत्रको समन्वय र सहकार्यका लागि तुलसीपुर उद्योग बणिज्य संघ अगुवाई गर्न तयार रहेको समेत बताएका थिय ।
साथै तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम राप्ति प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको प्रमख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अबसरमा तुलसीपुर उधोग बाणिज्य सघका निबर्तमान अध्यक्ष बिरबहादुर रावत,पुर्ब अध्यक्ष बिमल रिजाल,सघका पुर्ब सल्लाहकार एवम् नेपालि काग्रेस तुलसीपुर नगर सभापति शुरेस हमल,ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्याल,सघका सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ ,मिनराज वलि,पुर्ब सल्लाहकार नारायण प्रसाद खनाल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण बाणिज्य सघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।
सो अबसरमा राप्ति प्रादेशिक अस्पतालका करिव एक सय बढि बिरामिहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरियको थियो ।
साथै कोभिड १९ बाट ग्रसित भई हाल काठमाडौंमा उपचार गराई रहनुभएका तुलसीपुर उधोग बाणिज्य सघका उपाध्यक्ष ललितजग शाहको सस्थागतरुपमा स्वास्थ्य लाभको कामना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!