१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सशस्त्र प्रहरीले भन्सार छलि ल्याउदै गरेको मोबाईल र मोटरसाइकल पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज  चौलिका बाट दुई लाख छबीस  हजार बराबर बराबरको मोबाईल फोन सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० बागेश्वरी गणका सशस्त्र प्रहरी सहायक निरीक्षक नबराज मल्ल खटिएको टोलिले भारत बाट आउने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा यु पि ४० यु ८६७२ नम्बरको मोटरसाइकल बाट oppo F19 pro १ थान ,oppo A54 १ थान, samsung F22 १ थान र vivo १ थान गरि ४ थान मोबाईल सशस्त्र प्रहरीले बरामद गरेको जानकारी गराउनु भएको छ ।
बरामद गरेको मोबाईल फोनको बजार मुल्य २२६००० रहेको छ । s p  अशोक बमले जानकारी गराउनु  भएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!