प्रकशित मिति : १२ कार्तिक २०७८, शुक्रबार २२:०२

(ABC-Sanchar)
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको भाउमा प्रति लिटर तीन रुपियाँ बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै स्वचालित प्रणाली अन्तर्गत मूल्य वृद्धि गरिएको जनाएको छ । त्यस्तै हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपियाँ वृद्धि भएको छ ।
नयाँ मूल्य सूचि अनुरुप पेट्रल प्रतिलिटर १३३, डिजेल ११६ र एलपी ग्यास प्रतिसिलिण्डर १५सय रुपियाँ पुगेको निमगले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com