०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

गितकार लोकराज अधिकारीको ‘चिनी अमिलो’ मा रोमान्टिक बने सुधिर र गीता (भिडियोशहित)

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

(राजन केसी संगीत )
दाङ । चिनी अमिलो टाइटल सुन्दा अर्कै लाग्न सक्छ तर चिनी गुलियो र अमिलोको प्रसङ्ग मायाप्रेम सङ्ग जोडिएको साहित्यिक बिम्ब हो । यसै बिसय बस्तुलाई उठान गरेर गितकार तथा संचारकर्मी लोकराज अधिकारीको शब्द सृजनामा चिनी अमिलो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गितमा गायक अलिफ खान र गायिका सुजाता केसीको स्वर रहेको छ । डान्सिङ प्याटन रहेको गितमा श्यामश्वेत रसाईलीले मिक्सिङ ,राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन ,सन्तोष राज बाहकले कोरियोग्राफी गरेका छन । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन । भिडियो हेर्नुस :https://youtu.be/QiJnC09tyf4

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]