१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

कपिलस्तु प्रहरीले अवैध राँगा र भैँसी पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । अबैध रुपमा रुपन्देही तर्फ लैजादै गरेका पशु चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.– ०३ झरुवा बाट रुपन्देहि तर्फ लैजादै गर्दा प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले सोमबार साँझ अन्दाजि तिन लाख मुल्य बरावरका १० वटा पशु चौपाय (एक वटा भैँसी ३ वटा पाडि र ६ वटा राँगा) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गस्ती टोलीलाई देख्नासाथ तस्करहरुले रागाँ, भैसी र पाडापाडीलाई छाडी फरार भएका छन ।नियन्त्रण्मा लिइएका पशु चौपाय आबश्यक कारबाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!