१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

एयरक्राफ्टस म्युजियमसँगको सम्झौता सकियो,जग्गाको खोजी नेपालगन्ज या महेन्द्रनगर सार्ने तयारी

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । उपमहानगरपालिका- ५ हसनपुरमा रहेको एयरक्राफ्टस म्युजियमलाई जग्गाको अभाव देखिएको छ।आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उदेश्यले बिगत ९ वर्षअघि स्थापना गरेको एयरक्राफ्टस म्युजियमलाई अहिले जग्गाको अभाव देखिएको बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले बताए।

उनले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले नयाँ जग्गा पाउन समस्या भइरहेको बताए।डिसेम्बरसम्म म्युजियम खाली गर्नुपर्ने भएकाले समस्या भएको उनले बताए। म्युजियम राखिएको जमिनसँग भएको सम्झौता अवधि सकिएपछि महेन्द्रनगर वा नेपालगन्ज लैजाने तयारी भईरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!