ABC (क्राईमबिट)
धनगढी । कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।