(रवि वर्णवाल)
पर्सा । बिरगंजमा पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आउनु भएको छ ।
वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन ।