२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नवलपरासीको प्रतापपुर आयुर्वेद शाखाद्वारा किशाेरीहरुलाई अाैषधि सहयाेग

Logo
प्रकाशित बिहिबार, मंसिर ०२, २०७८

 

(नन्दु यादव)

पश्चिम नवलपरासी – जिल्लाकाे प्रतापपुर गाउपालिकामा वडा न ६मा अवस्थित
प्रतापपु अायुवर्वेद शाखाले किशाेरीहरु काे समस्या लाई मध्यनजर गर्दै स्वास्थ्य काे लागि विभिन्न स्वास्थ सम्बन्धि अाैषधि बितरण गरेकाे छ ।खास गरि प्रतापपुर गाउपालिका भित्र रहेका किशोरीहरुकाे रजस्वला तथा पाठेघर सम्बन्धि समस्या काे उपचारात्मक कार्यक्रम अनर्तगत uterine tonic, tablet, powder लगायतकाे सामान वितरण गरिए
काे प्रतापपुर अायुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनु भयाे।प्रतापपुर गाउपालिका वडा न ९बेलाटारी मा रहेकाे त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ६देखि १०सम्म २६०जना किशाेरी र प्रतापपुर गाउपालिका वडा न२मा रहेकाे अादर्श माध्यमिक बिद्यालय सेमरीमा अध्ययनरत ३८० जना किशाेरीहरुलाई बितरण गरिएकाे मिश्राले बताउनु भएकाे छ ।बितरण कार्यक्रम का प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउपालिका का प्रशाशकिय अधिकृत रामप्रसाद सापकाेटाले किशाेरी हरु रजस्वला र पाठेघर सम्बन्धि समस्या लाई मध्यनजर गर्दै गाउपालिकाले बितरणमा सहयाेग गरेकाे र अाउने दिनमा यी समस्या हरुलाई समाधान गर्न गाउपालिका थप याेजनाका साथ बजेट बिनियाेजन गरि प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे।स्वास्थ नै जिवन हाे मुलनाराका साथ हाम्राे गाउपालिका भित्रका अामनागरिक सबै स्वस्थ्य हुनुपर्ने कुरामा जाेडदिदै स्वास्थ्य तर्फ मध्यनजर गर्दै पनि हाम्राे गाउपालिका निकै प्रभावकारी रुपमा अगाडि बढदै गईरहेकाे बताउनु भयाे ।स्वास्थ्य समस्या बाट काेहि पनि पिडित हुनुहुदैन हाम्राे मान्यता रहेकाे वहाले बताउनु भयाे । स्वास्थ्य समस्या हुने बितिकै हाम्राे गाउपालिका मा रहेकाे स्वास्थ शाखा ,अायुर्वेद शाखामा सम्पर्क गरि अाैषधि उपचार गराई स्वस्थ्य हुन अाग्रह सबैमा अाग्रह गर्नु भयाे यसरी प्रतापपुर अायुर्वेद शाखा ले विभिन्न समयमा स्वास्थ सामाग्री ,अाैषधि बितरण तथा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]