१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेकपा एमालेको केन्द्रिय अध्यक्षमा केपी ओली निर्वाचित

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्।

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले १९६ मत ल्याएका छन्।

विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट ओली भारी मतले निर्वाचित भएका हुन् । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!