१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पेरुमा हात खुट्टा बाँधिएको अवस्थामा भेटियो सयौं वर्षअघिको मम्मी फेला

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं । पेरुमा एउटा दुर्लभ मम्मी फेला परेको छ। सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरुले मृत व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई कफिनमा गाड्ने गर्थे।

पुरातत्वविदहरुले आजभोली त्यस्ता मम्मी उत्खनन् गरिरहन्छन्। जुन सामान्य रुपमा लाशजस्तै हुन्छन्।

तर पेरुपमा भने हात र खुट्टा डोरीले बाँधिएको मम्मी भेटिएको छ।

पेरुका पुरातत्वविदका अनुसार हात र खुट्टा बाँधिएको मम्मी ८ सयदेखि १२ सयवर्ष पहिलेको हो। यो राजधानी लिमामा भेटिएको छ।

नेसनल युनिभर्सिटी अफ सान मार्कोसका अनुसार काजामारक्विल्लामा मम्मी फेला परेको हो। विज्ञका अनुसार यो मम्मी २५ देखि ३० वर्षका युवाको हो।
अपराधमा दोषी करार भएका ती युवालाई त्यसबेला हात खुट्टा बाँधेर जिवित्तै गाडिएको हुनसक्ने अनुमान गरिएको छ। सीएनएन एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!