१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जिल्ला ट्राफिक प्रहरी बाँके ट्राफिक प्रमुखमा हिमालय शाहले कार्यभार सम्हाले

Logo
प्रकाशित शनिबार, पुष ०३, २०७८

ABC (क्राईमबिट)
बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रहरी निरिक्षक हिमालय शाह आउने भएका छन् । यस अघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको डिएसपीमा बढुवा भएपछी खाली रहदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउन लागेका हुन् ।

प्रहरी निरीक्षक शाह प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्ग रक्षक हुन् । संगठनप्रति इमानदारीताका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले बाँकेको भौगोलिक र सामाजिक अवस्था राम्रोसँग बुझेकाले ट्राफिक प्रहरीको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएपछि बाँके ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।

यसअघिका प्रमुख मल्ल डिएसपीमा बढुवा भएपछि एक महिनादेखि बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा प्रहरी नायव निरीक्षक सिद्दी मान गणेश शाहले सम्हाल्दै आएका थिए ।
प्रहरी प्रधान कार्यालयबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!