२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

स्कुल बसमा आगलागी भएको घटना फितलो भएको भन्दै बस धनीको गुनासो

Logo
प्रकाशित आइतबार, पुष ०४, २०७८


ABC (क्राईमबिट)
पर्सा । गोल्डेन गेट एकेडेमीको ना.२ क ३७५ नम्बरको स्कुल बसमा गत पुष २ गते भएको आगलागीको घटनालाई छानबिन गर्न प्रहरीले ढिलाई गरेको विद्यालयका प्रतिनिधिले गुनासो गरेका छन ।

विद्यालय प्रतिनिधिले बसमा भएको आगलागीको घटनालाई सत्य तथ्य छानबिन गरी दोसी पता लगाउन भने दिएको निबेदन उपर अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढेको बताएका छन । वडा प्रहरी कार्यालय श्रीपूरमा निबेदन दिएको तर अहिले सम्म प्रहरीको तर्फ बाट कुनै जाचबुझ नभएको विद्यालय प्रतिनिधिहरुको गुनासो छ ।

तर वडा प्रहरी कार्यालय श्रीपूरले आफ्नो तरिकाले हामीले अनुसन्धान गरिरहेको जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपूरका प्रहरी निरीक्ष रमेश गौतमले अहिले अनुसन्धान जारि रहेको र घटना स्थलको वरपर रहेका स्थानीय संग सोधपूछ गरी हामीले पहिलो चरणको अनुसन्धान सुरु गरिसेको बताउनुभयो ।
विद्यालय प्रतिनिधिले ईन्सुरेन्सको लागी विद्यालयले आफै बसमा आगजनी गरेको ओठेको कुरा अफवाह मात्र रहेको जनाएको छ । बसको ईन्सुरेन्स भएको डेढ बर्ष पहिला नै सकिसकेकोले यस्ता कुरा मात्र भ्रामक रहेको जनाएको छ । बिग्रेको बसलाई आफुहरुले बताउनको लागी रहेको अवस्थामा आगलागी भएको र त्यो घटना शसंकित रहेकोले प्रहरी छनबिन गर्नु पर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]