१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङ प्रहरीले ठुलो मात्रामा ब्राउन सुगुर सहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष ०६, २०७८


ABC (क्राईमबिट)
दाङ । प्रहरीले एक सय ५० ग्राम ब्राउन सुुगर सहित दुुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट उक्त ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो वस्ने ४५ वर्षिय चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्लाका १८ वर्षिय समिर अंसारी रहेको प्रहरीले आज पत्रकार सम्मेलज मार्फत सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो अवस्थामा रहेको १५० ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले अहिले सम्मकै धेरै ब्राउन सुुगर बरामद भएको दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!