२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको तुल्सीपुरमा नक्कली मोवाईल बिक्री गर्ने २ जनालाई पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ‘ओप्पो’, ‘सामसुङ’लगायतका नक्कली फोनहरु बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

उहाँका अनुसार ति ब्यक्तीहरुले भारतबाट ति मोवाईलको नक्कल गरेर निकालेका मोवाईल फोनहरुलाई गाउँ–गाउँमा बेच्ने गरेको फेला परेको छ । यसरी नक्कली मोवाईल बेच्दा गाउँ–गाउँमा नागरिकहरु ठगिने गरेको उहाँको भनाई छ ।

त्यस्तै अहिले गाउँ–गाउँमा यसरी नक्कली फोन बेच्नेहरुको विगविगि रहेको तुलसीपुरका मोवाईल व्यबसायीहरु बताउछ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]