२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

बिरगंजको क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न।

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८

(ABCSanchar)
पर्सा । क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेश ध्दारा योजना गरिएको राष्ट्रिय स्तरको कराये प्रतियोगिता मा पर्सा जिल्ला बाट सामिल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराते प्रतियोगिता बाट बिजेता भएका लाइ एक कार्यक्रम का बिच सम्मान गरिएको छ।

सम्मान कार्यक्रम को प्रमुख अतिथि मा वीरगंज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी तथा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं १०को वडा अध्यक्ष रामनगिना प्रसाद साह कानुले गोरखामा भएको राष्ट्रिय कराते प्रतियोगिता बाट बिजेता भएका लाइ प्रमाण पत्र र शिरिज ले सम्मान गरेका थिए।

सम्मान हुनेमा प्रथम बिजेता वीरगंज महानगरपालिका वडा नं १० का १६ बर्ष का उमेर मा जापनिज कालो बेलट दुई पटक पाइसकेका आदर्श गुप्ता, दोस्रो बिजेता मा शिभम साह, तेस्रो बिजेता मा शिदा पटेल,पिरिया सिंह ,असमता धरेल, बिनिता मंडल, लगायत का सहभागी खेलाडीहरूलाई सम्मान गरेका थिए।

सम्मान गर्दै नगर प्रमुख सरावगी र विशिष्ट अतिथि कानु ले बिजेता खेलाडीहरू लाइ शुभकामना दिदै आगामी दिनमा पनि आफनो जिल्ला र प्रदेस लाइ नाम चिनाउँदै देश को नाम उच्च रुपमा चिनाउन बधाई सहित शुभकामना दिएका थिए। साथै
क्योकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतो लाई समेत बधाई दिएका थिए।

उत्कृष्ट खेलाडीहरु यही आउदो पुस २१ गते को भारतको कालकाता मा हुने कराते मा सहभागीहुने किओकुसिन कराते एसोसिएसन का राष्ट्रिय अध्यक्ष राजकुमार महतो ले जानकारी दिए।

सम्मान कार्यक्रम क्योकुशिन कराते संघ राष्ट्रिय अध्यक्ष राजकुमार महतो को सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १० का वडा सदस्य अरबिन्द गुप्ता, संचारकर्मी राहुल गुप्ता,पवन प्रसाद साह लगायतका ब्यत्किहरु को उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!