२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

पाल्हिनन्दनमा माईति नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

(नन्दु यादव)
पश्चिम नवलपरासी । जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे महेशपुरमा सन्चालित माईति नेपालकाे नगर परियाेजना परामर्श समितिकाे बैठक पाल्हिनन्दन गाउपालिकामा सम्पन्न भएकाे छ । गाउपालिका अध्यक्षबैजुप्रसाद गुप्ताकाे अध्यक्षतामा बैठक बसि विभिन्न माईति नेपालकाे भाबि याेजना तथा माईति नेपालले गरेकाे बार्षिक कार्यबारे छलफल गरि सम्पन्न भएकाे हाे ।माईति नेपाल ले खास गरि सिमा नाकामा भईरहेकाे मानवअाेसार पसार बिरुद्ध काम गर्दै अाएकाे बताईएकाे छ ।माईति नेपाल ले धेरै जना चेलिहरुलाई भारतबाट उद्धार ,चेलिबेटि बेचबिखनमा सग्लनलाई कानुनी कार्वाहि लगायतकाे कार्य गर्दै अाएकाे छ ।तेसै गरि समाजमा महिला हिसा ,मानवअाेसार पसार बारे जनचेतना जगाउने उदेश्य ले पर्चा पम्पलेट बितरण साथै किशाेरी र बिद्यालय का बिद्यार्थी हरुलाई प्रशिक्षण कार्यक्रममा समेत सम्पन्न गरेकाे छ।वडा न १मा समुदायमा गई घरघरमा पर्चा पप्मलेट बितरण गर्दै माईति नेपाल ले समाजमा निकै प्रभावकारी ढङले कार्य गर्दै अाएकाेेे हाे । बैठकमा मुख्य कुरा नै जनचेतना जगाउनुपर्छ भन्ने विभिन्न ब्यक्तिबाट अाएकाे सल्हनह सुझाव अनुसार समुदाय स्तरबाट पुरुष महिला दुबै समुहलाई चेतनशिल बनाउनुपर्ने कुरामा जाेड दिएकाे थियाे ।बैठकबाट अाएकाे सल्लाह सुझाव लाई मध्यनजर गर्दै थप नया याेजनाका साथ अगाडि बढने माईति नेपाल महेशपुर कि प्रमुख एलिसा श्रेष्ठले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]